Logo

एनआईसी एशियाको शाखा शाखा डल्लीबजारमा, शाखा संख्या २७० पुग्यो

एनआईसी एशियाको शाखा शाखा डल्लीबजारमा, शाखा संख्या २७० पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोटको डल्लीबजारमा शाखा विस्तार गरेको छ ।

बैंकले जिल्लाको नलगाड नगरपालिका ७ मा विस्तार गरेको उक्त शाखाको नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरेका छन ।

बैंकले २ सय ७० शाखा, २ सय ८९ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २२ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको कर्जा भने १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL