Logo

प्रभु बैंकले सार्वजनिक गर्याे मास्टरकार्ड, यस्ता  छन विशेषता

प्रभु बैंकले सार्वजनिक गर्याे मास्टरकार्ड, यस्ता  छन विशेषता



काठमाडौं । प्रभु बैंकले मास्टरकार्डसँगको सहकार्यमा आफ्नो डेविटकार्ड सार्वजनिक गरेको छ । बैंकले विहीबार एक कार्यक्रमका बीच उक्त कार्ड सार्वजनिक गरेको हो । उक्त कार्ड सुरक्षित र डिजिटल पेमेन्टको हल भएको बैंकले जानकारी दिएको छ ।

मास्टरकार्ड एक प्राविधिक कम्पनी हो यसले हालसम्म २ सय १० भन्दा बढी देशमा सेवा प्रदान गरिरहेको छ ।

बैंकको डेविटकार्ड सार्वजनिक कार्यक्रममा बैंकका सिईओ अशोक शेरचनले उद्घाटन गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL