Logo

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

सनराइज बैंकको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईबीच उक्त सम्भौता भएको हो ।

गा्रहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । उक्त सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL