Logo

कामना विकास बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद

कामना विकास बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद



काठमाडौं । कामना सेवा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र ईन्स्योरेन्सका महा प्रबन्धक एसके टमोटले सो सम्झौतामा हस्ताक्ष्ँर गरेका छन ।
बैंकले ६२ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोदाईल बैंकिङ, सिआश्वा लगायतका सेवा उपलब्ध गराउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL