Logo

सानिमा लाईफ र एनआईसी एशियाबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सानिमा लाईफ र एनआईसी एशियाबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत सानिमा लाईफको बीमा सेवा प्राप्त गर्न सक्नेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL