Logo

सेन्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई दियो कम्प्युटर

सेन्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई दियो कम्प्युटर



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई १ थान कम्प्युटर प्रदान गरेको छ ।

बैंकले बाल विनायक आधारभूत विद्यालय सूर्यविनायकलाई बिहीबार उक्त कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई उक्त कम्प्युट हस्तान्तरण गरेका हुन ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL