Logo

ग्लोबलआइएमई बैंकको शाखा अत्तरियामा, शाखा संख्या १३३ पुग्यो

ग्लोबलआइएमई बैंकको शाखा अत्तरियामा, शाखा संख्या १३३ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ ।

बैंकले कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा विस्तार गरेसँगै बैंकको शाखा संख्या १ सय ३३ पुगेको छ ।

बैंकले १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर तथा १ सय १० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दे आईरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैकिङ, इन्टरनेट बैंकिंङ लगायत अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि मार्फत सेवा प्रदान गर्दे आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL