Logo

जनता बैंकको मुद्यती बचतमा १२ प्रतिशत व्याजदर, न्युनतम मौज्दात १ लाख

जनता बैंकको मुद्यती बचतमा १२ प्रतिशत व्याजदर, न्युनतम मौज्दात १ लाख



जनता बैंकको मुद्यती खातामा काठमाडौं । जनता बैंकले आफ्ना ग्राहकहरुको मुद्धती बचतखातामा १२ प्रतिशत ब्याजदर घोषणा गरेको छ । बैंकले समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको जानकारी दिएको छ ।

उक्त मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम १ लाख रुपैयाँमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् ।

यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले उक्त योजना मंसिर १९ गतेदेखि लागु हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL