Logo

माच्छापुच्छ्रे बैंकले गर्यो लाभांसको घोषणा, कति पाउँछन् लगानीकर्ताले

माच्छापुच्छ्रे बैंकले गर्यो लाभांसको घोषणा, कति पाउँछन् लगानीकर्ताले



काठमाडौं । माच्छापुच्छ्रै बैंकले आफ्ना लगानीकर्तालाई लाभांसको घोषणा गरेको छ ।

बैंक संचालक समितिको बुधबार बसेको बैंठकले लगानीकर्तालाई १० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

बैंकले लगानीकर्तालाई कर रकम समेत गरी १० प्रतिशत नगद लाभांश दिन लागेको हो ।

संचालक समितिले प्रस्ताव गरेको उक्त नगद लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर आएपश्चात बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL