Logo

एनएमबी बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनस, यस्तो छ सेयर र नगदको प्रतिशत

एनएमबी बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनस, यस्तो छ सेयर र नगदको प्रतिशत



काठमाडौं । एनएमबी बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस दिने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांस उक्त बोनस प्रस्ताव गरेको हो ।

संचालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर रकमसहित २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

उक्त बोनसलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL