एनएमबी बैंकका लगानीकर्तालाई ३० प्रतिशत बोनस, यस्तो छ सेयर र नगदको प्रतिशत

काठमाडौं । एनएमबी बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस दिने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांस उक्त बोनस प्रस्ताव गरेको हो ।

संचालक समितिले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर रकमसहित २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

उक्त बोनसलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गर्ने भएको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status