Logo

सानिमा इन्स्योरेन्स र बैंक अफ काठमाडौंबीच सम्झौता, बीमा सेवा बैंक मार्फत हुने

सानिमा इन्स्योरेन्स र बैंक अफ काठमाडौंबीच सम्झौता, बीमा सेवा बैंक मार्फत हुने



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाडौंबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

कम्पनी र बैंक बीच निर्जीवन बीमा सेवा उपलब्ध गर्ने उद्देश्यले सम्झौता भएको हो । सम्झौता अनुसार सानिमा इन्स्योरेन्सका सेवा बैंकका शाखा मार्फत हुने भएको छ ।

कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL