Logo

आरएमडीसीका लगानीकर्तालाई २० प्रतिशत लाभांश, यस्तो छ नगद र सेयरको अनुपात

आरएमडीसीका लगानीकर्तालाई २० प्रतिशत लाभांश, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । आरएमडीसी लघुवित्तले वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीको आज बसेको संचालक समितिको बैंकले नगद र बोनस सेयर गरी उक्त लाभांश दिन लागेको हो ।

जसअनुसार कम्पनी संचालक समितिले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चाक कम्पनीको आगामी दिनमा बस्ने साधारणभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL