Logo

प्रभु बैंकको २ शाखा विस्तार, मुस्ताङको सबै गाउँपालिकामा वित्तीय पहुँच

प्रभु बैंकको २ शाखा विस्तार, मुस्ताङको सबै गाउँपालिकामा वित्तीय पहुँच



काठमाडौं । प्रभु बैंकले प्रदेश नं. ४ मा २ वटा शाखा विस्तार गरेको छ ।

बैंकले प्रदेश ४ को मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ शाखा बुधबार देखी संचालनमा ल्याएको छ ।

२ शाखा विस्तार सँगै मुस्ताङको सबै गाउँपालिकामा बैंकको पहुँच पुगेको बैंकले जानकारी दिएको छ ।

बुधबार देखी सञ्चालनमा आएका सो शाखा मार्फत त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंले विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL