Logo

सिभिल बैंकको बीमा दाबी भुक्तानी, मृतक परिवारलाई १ लाख ७४ हजार प्रदान

सिभिल बैंकको बीमा दाबी भुक्तानी, मृतक परिवारलाई १ लाख ७४ हजार प्रदान



काठमाडौं । सिभिल बैंकले वंसराज थारुको परिवारलाई १ लाख ७४ हजार २ सय ४० रुपैयाँ प्रदान गरेको छ ।

दुर्घटनामा मृत्यु भएका बुटवल निबासी थारुको परिवारलाई निःशुल्क दूर्घटना बीमा अन्तरर्गत बीमाको रकम मृतकका श्रीमती शान्ती देवी थारुको नाममा बैंकले उपलब्ध गराएको हो ।

नारायणघाटमा एक कार्यक्रम गरी बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले सो रकम बराबरको चेक मृतकका छोरी निर्मला थारुलाई आईतबार हस्तान्तरण गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL