Logo

एनआईसी एशियाको शाखा तनहुँको डुम्रेमा, शाखा संख्या २४१ पुग्यो

एनआईसी एशियाको शाखा तनहुँको डुम्रेमा, शाखा संख्या २४१ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले तनहुँको बन्दीपुरमा शाखा विस्तार गरेको छ ।

बन्दीपुर डुम्रे शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले एक कार्यक्रमका बीच बिहीबार उदघाटन गरेका छन ।

बैंकले २ सय ४१ शाखा, २ सय ३८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान  गर्दै आई रहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने कुलनिक्षेप करिब १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । बेंकको कर्जा भने १ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL