Logo

जनता बैंकले ल्यायो मेरो बचत खाता, बार्षिक ७ प्रतिशत ब्याज

जनता बैंकले ल्यायो मेरो बचत खाता, बार्षिक ७ प्रतिशत ब्याज



काठमाडौं । जनता बैंकले आईतबार देखि ‘मेरो तलब खाता’ संचालनमा ल्याएको छ ।

सरकारले सबै श्रमजीवी कर्मचारीको पारिश्रमिक बैंक खाता मार्फत भुक्तानी गर्नु पर्ने ब्ववस्था अनुसार बैंकले उक्त खाता संचालनमा ल्याएको हो ।

बैंकले ल्याएको उक्त खाता मार्फत शुन्य पैसामा खाता खोल्न सकिने, बार्षिक ब्याजमा ७ प्रतिशत पाउने, निशुल्क भिसा डेविडकार्ड, बीमा सुविधा, आश्वा सेवा लगायतका सेवा रहेको बैंकले जानकारी दिएको छ ।

कर्मचारी, श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गर्न सकिनेछ ।

बैंकले १ सय २२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर तथा ७० एटिएम मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL