Logo

एनएमबि बैंकको २२ औं साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनश सेयर

एनएमबि बैंकको २२ औं साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनश सेयर



काठमाडौं । एनएमबि बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र ० दशमलब ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको वोनश सेयर पछि चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले १ सय १० शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
MBL