Logo

सनराइज बैंक र मनमोहन मेमोरियल अस्पताल बीच सम्झौता, उपचारमा २० प्रतिशत सम्म छुट

सनराइज बैंक र मनमोहन मेमोरियल अस्पताल बीच सम्झौता, उपचारमा २० प्रतिशत सम्म छुट



काठमाडौं । सनराइज बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पताल बीच सम्झौता भएको छ ।

बैंकले हाल स्वास्थ्य बीमा योजना अन्तरर्गत ८४ वटा निजी अस्पतालहरु सँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले स्वास्थ्य परीक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म विशेष छुट पाउन भएका छन ।
तोकिएका अस्पतालहरुमा छुट पाउनका लागि ग्राहकले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकलाई बैंकले १ वर्ष सम्मको लागि निःशुल्क भिसाकार्ड समेत प्रदान गरेको छ ।

उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा औषधोपचार गर्दा ग्राहकहरुले बैंकवाट १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुबिधा तथा ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL