Logo

सिभिल बैंक र रिलायबल लाईफ बीच सम्झौता, सिभिल बैंकले रिलायबलको बीमा बेच्ने

सिभिल बैंक र रिलायबल लाईफ बीच सम्झौता, सिभिल बैंकले रिलायबलको बीमा बेच्ने



काठमाडौं । सिभिल बैंकले रिलायबल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले उक्त इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापश्चात रिलायबल इन्स्योरेन्सका जीवन वीमा सेवाहरु सिभिल बैंकका देशभरका ६८ शाखाहरु मार्पmत उपलब्ध हुनेछन । ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL