Logo

सेञ्चुरी कमर्सियल बैंकको शाखा हात्तिगौंडामा, शाखा संख्या ११३ पुग्यो

सेञ्चुरी कमर्सियल बैंकको शाखा हात्तिगौंडामा, शाखा संख्या ११३ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठको हात्तिगौंडामा शाखा विस्तार गरेको छ ।

शुक्रबार विस्तार गरेको शाखाको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धव प्रसाद खरेलले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८३ शाखा, २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

हात्तिगौंडाको शाखा संचालन सँगै बैंकले १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL