Logo

राष्ट्रिय वाणिज्य बैंक र एनएलजी बीच बैंकान्स्योरेन्स सम्झौता, धितो तथा सम्पत्तीको बीमा गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंक र एनएलजी बीच बैंकान्स्योरेन्स सम्झौता, धितो तथा सम्पत्तीको बीमा गर्न सकिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच उक्त बैंक र इन्सुरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभले हस्ताक्षर गरेका छन । उक्त सम्झौता पश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट गर्न सक्ने छन् ।

बैंकले हाल ७४ जिल्लामा २ सय ३ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा संचालन गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL