Logo

एनआईसी एशियाको शाखा विस्तार, कञ्चनपुरको पुनर्वासमा खोल्यो नयाँ शाखा

एनआईसी एशियाको शाखा विस्तार, कञ्चनपुरको पुनर्वासमा खोल्यो नयाँ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार कञ्चनपुरको पुनर्वासमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले गरेका हुन ।

बैंकले हाल देशभर २ सय २६ शाखाकार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवाप्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL