Logo

ज्योति विकास बैंकको शाखा खोर्सानेमा, शाखा संख्या ५७ पुग्यो

ज्योति विकास बैंकको शाखा खोर्सानेमा, शाखा संख्या ५७ पुग्यो



कठमाडौं । ज्योति विकास बैंकले मोरङको खोर्सानेमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

सुन्दरहरैंचा नगरपालीकाका मेयर शिव प्रसाद ढकालले उक्त शाखाको उद्घाटन गरेका हुन ।

बैंकले हाल ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत बैंकिङ सेवा उपलव्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL