Logo

सनराइज बैंकको शाखा धुर्कोटमा, शाखा संख्या ९०

सनराइज बैंकको शाखा धुर्कोटमा, शाखा संख्या ९०



काठमाडौं । सनराइज बैंकले गुल्मीको धुर्कोट गाउँपालिकामा शाखा विस्तार गरेको छ ।

शाखा विस्तार सँगै ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पुर्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले ९० शाखा, २२ शाखा रहित बैंकिङ सेवा ३ एक्सटेन्सन काउण्टर तथा सय वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL