Logo

मौद्रिक नीतिले राष्ट्र बैंक बोर्ड बैंठकमा प्रवेश पायो, यो हप्ता आउँला !

मौद्रिक नीतिले राष्ट्र बैंक बोर्ड बैंठकमा प्रवेश पायो, यो हप्ता आउँला !



काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिले आज (आईतबार) देखि आगामी आर्थिक बर्षको मौद्रिक नीतिको बारेमा छलफल सुरु गरेको छ ।

राष्ट्र बैंकले असारको पहिलो हप्तामा नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि आजबाट मात्रै संचालक समितिमा छलफल सुरु भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार मौद्रिक नीतिको छलफलको विषयमा आईतबार बिहान मात्रै पहिलो बैंठक बसेको छ । ‘आजदेखि बोर्डमा एजेण्डाले प्रवेश पाएको छ,’ उनले भने, ‘अब केही दिनमा अर्को बैठक बसेर यो हप्ता भित्र ल्याउने छौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL