Logo

एनआईसी एशियाको सामाजिक उत्तरदायीत्व, मन्दिरलाई दियो सिसिटिभी र सोलारवत्ती

एनआईसी एशियाको सामाजिक उत्तरदायीत्व, मन्दिरलाई दियो सिसिटिभी र सोलारवत्ती



काठमाडौं । एनआईसी एशिया बैंकले काभ्रेपलाञ्चोकस्थित उग्रचण्डी भगवती मन्दिर नालामा सिसीटीभी क्यामरा तथा सोलारबत्तीहरु जडान गरेको छ ।

बैंकले उक्त सोलारवत्ती तथा सिसिटिभी क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्ती तथा सिसिटिभी क्यामराहरु हस्तान्तरण गरेका हुन ।

बैंकले हाल देशभर २ सय २५ शाखा कार्यालय, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथां ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL