Logo

महालक्ष्मी बैंकको शाखा बानेश्वरमा, शाखा संख्या ७२ पुग्यो

महालक्ष्मी बैंकको शाखा बानेश्वरमा, शाखा संख्या ७२ पुग्यो



काठमाडौं । महालक्ष्मी विकास बैँकले काठमाडौंको बानेश्वरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार बैंकले आफ्नो ७२ औं शाखा संचालनमा ल्याएको हो ।

चुक्ता पुँजी २ अर्ब ६३ करोड रहेको बैंकको चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड निक्षेप संकलन गरेको हो । यसका साथै २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले हाल ७२ वटा शाखा तथा ३५ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL