Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा मोरङको लखन्तरीमा, सेवा संख्या ११ पुग्यो

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा मोरङको लखन्तरीमा, सेवा संख्या ११ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले मोरङको लखन्तरीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले विहिबार आफ्नो ११ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

ग्रामथान गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी चौधरीले उक्त सेवाको उद्घाटन गरेकि हुन । साथै उक्त सेवाको लागि स्थानिय मनचन चौधरीलाई सेवा प्रतिनिधिको रुपमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशभर २ सय २४ शाखा, २ सय १७ एटिएम, १४ ओटा एक्सटेन्सन काउन्टर बाट सेवा प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL