Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई ३ लाख

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई ३ लाख



काठमाडौं । सिटिजन्स बैंकले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आश्रमकी अध्यक्ष श्रीमती ममता शर्मा न्यौपानेलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमङग शर्माले बिहीबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंकले ७४ शाखा, ७० एटीएम तथा ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL