Logo

सनराइज बैंकको शाखा ओखलढुङगाको मोलुङगामा, शाखा संख्या ८७ पुग्यो

सनराइज बैंकको शाखा ओखलढुङगाको मोलुङगामा, शाखा संख्या ८७ पुग्यो



काठमाडौं । सनराइज बैंकले बिहिबार ओखलढुङगाको मोलुङगामा शाखा विस्तार गरेको छ ।

बैंकले मोलुङगा शाखाको, संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, सोही गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा उदघाटन गराएका छन ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले ओखलढुङगाको मोलुङगामा ८७ औं शाखाको शाखा विस्तार गरेको हो ।

बैंकले बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ समेत सुरु गरेको छ ।

उक्त बीमा अन्तरगत बैंकले तोकेको ७० निजी अस्पतालहरुमा स्वास्थ परीक्षण गराउँदा २० प्रतिशत सम्म छुट पाउने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL