Logo

राष्ट्र बैंकको नीति अनुरुप शाखा विस्तारलाई प्राथमिकता दिँदै एनआईसी एशिया, पुग्यो कबिलासीमा

राष्ट्र बैंकको नीति अनुरुप शाखा विस्तारलाई प्राथमिकता दिँदै एनआईसी एशिया, पुग्यो कबिलासीमा



काठमाडौं । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासीमा शाखा विस्तार गरेको छ ।

बैंकको कबिलासी शाखाको कबिलासी नगरपालिकाका मेयर किशोर यादवले बिहीबार उदघाटन गरेको छ ।

बैंकले सरकार तथा नेपाल राष्ट्र बंैकको निति अनुरुपनै स्थानिय निकायमा शाखा विस्तार गरेको जानकारी दिएको छ ।

बैंकले देशभर २ सय २४ शाखा, २ सय १० एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL