Logo

जनकपुर पुग्यो सनराइज बैंक, स्वास्थ परीक्षणमा २० प्रतिशत छुट

जनकपुर पुग्यो सनराइज बैंक, स्वास्थ परीक्षणमा २० प्रतिशत छुट



काठमाडौं । सनराइज बैंकले धनुषाको जनकपुरमा आइतबार शाखा विस्तार गरेको छ ।

उक्त शाखाको नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य, बैंकका संचालकद्धय ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा उदघाटन गरेको छ ।

बैंकले स्वास्थ्य बीमा सुविधा समेत सुरु गरिसकेको छ । उक्त बीमा अन्तरगत बैंकले तोकेको ७० भन्दा वढी निजी अस्पतालहरुमा स्वास्थ परीक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुटको व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL