Logo

ग्लोबल आइएमईले खोल्यो मकवानपुरमा २ शाखारहित बैंकिङ सेवा, सेवा संख्या ८९

ग्लोबल आइएमईले खोल्यो मकवानपुरमा २ शाखारहित बैंकिङ सेवा, सेवा संख्या ८९



काठमाडौं । ग्लोबल आइएमई बैंकले २ ओटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधबार मकवानपुरको चित्लाङमा र विहिबार सोही जिल्लाको धादिङ बजारमा शाखारहित बैंकिङ सेवा सुचारु गरेको हो ।

यसका साथै यसका बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८९ पुगेको छ ।

चित्लाङको लागि शाखारहित बैंकिङ सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरेका हुन ।

स्थानिय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL