Logo

प्रभु बैंकको २ शाखा विस्तार, पुग्यो धनुषा र ईलाम

प्रभु बैंकको २ शाखा विस्तार, पुग्यो धनुषा र ईलाम



काठमाडौं । प्रभु बैंकले धनुषा र ईलाममा शाखा विस्तार गरेको छ ।

बैंकले ईलामको सन्दकपुर र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा बुधबार शाखा विस्तार गरेको हो ।

ईलामको सन्दकपुर शाखाको सन्दकपुर गाउँपालिकाका प्रमुख उदयबहादुर राई तथा धनुषा शाखाको मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले एक कार्यक्रम बीच उदघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL