Logo

सनराइज बैंकले गर्यो बीमा रकम भुक्तानी, बैंकले तोकेको अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सम्म छुट

सनराइज बैंकले गर्यो बीमा रकम भुक्तानी, बैंकले तोकेको अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सम्म छुट



काठमाडौं । सनराइज बैंकले ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत राजेन्द्र महर्जनलाई ८० हजार २ सय ५६ रुपैयाँ प्रदान गरेको छ ।

महर्जनलाई स्वास्थ्य उपचारको लागि बैंकका नायब महाप्रबन्धक रविन नेपालले उक्त रुपैयाँ सोमबार हस्तान्तरण गरेको हो ।

बैंकले स्वास्थ्य बीमा सुविधा अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL