Logo

नुवाकोटमा पुग्यो एभरेष्ट बैंक, बट्टार र दुप्चेश्वरमा खुल्यो दुई शाखा

नुवाकोटमा पुग्यो एभरेष्ट बैंक, बट्टार र दुप्चेश्वरमा खुल्यो दुई शाखा



काठमाडौं । एभरेष्ट बैंकले नुवाकोटमा एकैपटक दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले नुवाकोटको बट्टार र दुप्चेश्वर गाउपालिकामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकको बट्टार शाखाको बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यसैगरी, दुप्चेश्वर शाखाको दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्थानीय तहमा जान निर्देशन दिएसँगे एभरेष्ट बैंकले पनि नुवाकोटमा २ शाखा विस्तार गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL