Logo

सेञ्चुरी कमर्सियल बैंककोे शाखा बुढानिलकण्ठमा, शाखा संख्या ९४ पुग्यो

सेञ्चुरी कमर्सियल बैंककोे शाखा बुढानिलकण्ठमा, शाखा संख्या ९४ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठको मन्डिखाटार मा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बिहीबार एक कार्यक्रमका बीच शाखा कार्यालयका साथै कपन क्षेत्रमा एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बुढानिलकण्ठस्थित शाखाको उद्घाटन गरेका हुन ।

सो शाखा सञ्चालनमा आए पश्चात बैैंकका हाल देशभर ९४ ओटा शाखा पुगेका छन । भने ९ ओटा एक्सटेन्सन काउन्टर पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL