Logo

गण्डकी विकास बैकको शाखा धनगढीमा, प्राथमिकतामा गुणस्तरीय सेवा

गण्डकी विकास बैकको शाखा धनगढीमा, प्राथमिकतामा गुणस्तरीय सेवा



काठमाडौं । गण्डकी विकास बैकले कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ ।

बैंकको उदघाटन गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बैंकले प्रदान गर्ने सेवा गुणस्तरीय हुनु पर्ने बताएका छन ।

बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा तर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले ५९ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसतै बैंकले एबीबीएस, एटिएम, एसएमएस, सी आश्वा, आईपीएस, मोबाईल बैंकिङ, लकर सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL