Logo

लुम्बिनी बिकास बैंकले संचालनमा ल्यायो एकै दिन ३ शाखा, शाखा संख्या ६३ पुग्यो

लुम्बिनी बिकास बैंकले संचालनमा ल्यायो एकै दिन ३ शाखा, शाखा संख्या ६३ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी बिकास बैंकले एकै दिन ३ शाखा संचालनमा ल्याएको छ ।

बैंकले कपिलवस्तु, सप्तरी तथा जनकपूरमा मंगलबार शाखा संचालनमा ल्याएको हो ।

कपिलवस्तु शाखाको बैंकका संचालक चिन्तामणी भट्टराईले उदघाटन गरेका छन ।

त्यसतै सप्तरी तथा जनकपूर शाखाको बैंक संचालक गणेशराज रेग्मीले उदघाटन गरेका छन ।

बैंकले ६३ शाखा तथा १२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । त्यसतै बैंकले आधुनिक बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL