Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, मन्दिरलाई दियो सिसि क्यामरा

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, मन्दिरलाई दियो सिसि क्यामरा



काठमाडौं । सनराइज बैंकले एक मन्दिरलाई सिसिटिभी क्यामेरा र युपिएस सहयोग गरेको छ ।

बैंकले शनिबार सामाजिक उत्तरदायीत्व अन्तरगत सो क्यामेरा र युपिएस करुणामय मन्दिरलाई हस्तान्तरण गरेको हो ।

उग्रचण्डी नाला समाजले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवलाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा बैंकको भक्तपुर शाखाद्धारा करुणामय मन्दिर सफा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL