Logo

प्रभु बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण

प्रभु बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण



काठमाडौ । प्रभु बैंकले काभ्रेको चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर प्रदान गरेको छ ।

बैंकले गत सोमबार एक कार्यक्रम गरी बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ मार्फत विद्यालयलाई ५ थान कम्प्युटर प्रदान गरेका हुन् । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बैंकलाई उक्त कम्प्युटर प्रदान गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL