Logo

सांग्रीला डेभलपमेन्ट बैंकका सेयर धनीलाई १२ प्रतिशत बोनस, सेयर र नगद कति ?

सांग्रीला डेभलपमेन्ट बैंकका सेयर धनीलाई १२ प्रतिशत बोनस, सेयर र नगद कति ?



काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले सेयर धनीलाई सेयर र नगद गरी ११ दशमव ८० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

जसअनुसार बैंकका सेयर धनीले १ दशमलव ५० प्रतिशत बोनस सेयर र ९ दशमलव ३० प्रतिशत बोनस सेयर पाउनेछन् ।

उक्त बोनस प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष प्रस्ताव गर्ने निर्णय गरिएको र स्वीकृति भएर आएसँगै साधारणसभाबाट पारित गराएर वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL