Logo

ज्योति बैंकको शाखा कालिमाटीमा, शाखा संख्या ५० पुग्यो

ज्योति बैंकको शाखा कालिमाटीमा, शाखा संख्या ५० पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ज्योति विकास बैंकको ५० औं शाखा कालिमाटीमा पुगेको छ ।

बैकले १० औं बर्षको अवसरमा खेलिएको कालिमाटी शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त उदघाटन गरेको बैंकले जनाएको छ ।

बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवा का साथै सी–एएसबीएस तथा एबीबीएस सेवा उपलब्ध गराँदै आएको बैंकले जानकारी दिएको छ ।

५० शाखा एवं १४ एटिएम मार्फत सेवा प्रदान गर्दे आएको उक्त बैंकमा चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैंया रहेको छ भने बैंकले १५ अर्ब ६ करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ८५ करोड रुपैंया लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL