Logo

एनआईसी एशियाको शाखा गैंडाकोटमा, शाखा संख्या १९२ पुग्यो

एनआईसी एशियाको शाखा गैंडाकोटमा, शाखा संख्या १९२ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट पुगेको छ ।

नवलपरासीको गैंडाकोटमा मंगलबार एक कार्यक्रम गरी शाखाको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल तथा बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त उदघाटन गरेका छन ।

बैंकले १९२ शाखा कार्यालय, १९५ एटिएम, ४ एक्स्टेन्सन काउन्टर एवं ४ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

बैंकको वासलातको आकार १ सय ५५ अर्ब रुपैंया पुगेको छ भने बैंकको कुल कर्जा करिब १ सय ७ अर्ब रुपैंया र कुल निक्षेप १ सय ३१ अर्ब रुपैंया पुगेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL