Logo

प्रभु बैंकको शाखा बागलुङमा

प्रभु बैंकको शाखा बागलुङमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । प्रभु बैंकले बागलुङको वडिगाड गाउँपालिकामा शाखाकार्यालय विस्तार गरेको छ ।

बागलुङको वडिगाड ५ मा विस्तार गरेको शाखाको वडिगाड गाउँ पालिकाका अध्यक्ष मेहरसिंह पाइजाले उदघाटन गरेको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको जनाएको छ ।

बिहीबारदेखी सञ्चालनमा आएको उक्त शाखाबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुले लिन सक्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL