Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, १० जनालाई १० वर्ष सम्म छात्रवृत्ति

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, १० जनालाई १० वर्ष सम्म छात्रवृत्ति


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सनराइज बैंकले आफनो दशौ वार्षिकोत्सवको अवसरमा १० जना बालबालिकालाई छात्रावृत्ती प्रदान गरेको छ

बैँकले मंगलबार एक कार्यक्रम गरी लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा रहेको बिभिन्न ६ वटा विद्यालयहरुमा अध्ययनरत १० जना बालबालिकाहरुलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेकोे छ ।

सो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL