Logo

सातौं वार्षिकोत्सवमा सेञ्चुरी बैंकको स्वास्थ्य शिविर, १ सय जना लाभान्वित

सातौं वार्षिकोत्सवमा सेञ्चुरी बैंकको स्वास्थ्य शिविर, १ सय जना लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको सातौं बर्षगाँठको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको छ ।

काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. र ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा शिविर संचालन गरेको बताएको छ ।

शुक्रबार बैंकको मूख्य कार्यालय पुतलीसडकमा भएको रक्तदान तथा शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथै आखाँ, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शिविरमा १०० भन्दा बढीको स्वास्थ्य परिक्षण गरेको साथै ७० भन्दा बढी रक्तदान कार्यक्रमा सहभागी भएको बैँकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL