Logo

मकवानपुरको मनहरी पुग्यो एनआइसी एशिया, बुधबारदेखि सेवा शुरु

मकवानपुरको मनहरी पुग्यो एनआइसी एशिया, बुधबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुर मनहरीमा १८०औँ शाखा विस्तार गरेको छ । शाखाको बुधबार एक कार्यक्रमबीच मनहरी गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गरे ।

शाखाको उदघाटनसँगै बैंकले अधिराज्यभर १ सय ८० शाखा कार्यालय, १८३ एटिएम ४ एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको बिज्ञप्तिमा उल्लेख छ ।

साथै निकट भबिश्यमानै थप शाखा संचालन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL