Logo

सेञ्चुरी बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

सेञ्चुरी बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सो सम्झौता अनुसार ग्राहकले कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमालेख, प्रिमियम भुक्तानी तथा दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैँकका का.मु.प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेको जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL