Logo

सिभिल बैंक ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित

सिभिल बैंक ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिभिल बैंकलाई कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित गरीएको छ ।

कमर्जबैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफन मन्दोभिट्सले उक्त सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई प्रदान गरेका हुन् ।

सो सम्मान अन्तरराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ठ साझेदारी गरेबापत सिभिल बैंकलाई प्रदान गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL